किसानले अनुदानमा पाए हाते ट्रयाक्टर

किसानले अनुदानमा पाए हाते ट्रयाक्टर


 

लमजुङ बेँसीशहर नगरपालिकाले ५० प्रतिशत अनुदानमा किसानलाई हात ट्रयाक्टर वितरण गर्न सुरु गरेको छ । बिहीबार मात्र नगरपालिकाले ९० वटा ट्रयाक्टर किसानहलाई वितरण गरेको छ ।  

नगरपालिकाले ट्रयाक्टर वितरण गरेपछि किसानहरुमा उत्साह थपिएको छ । परम्परागत खेती प्रणालीबाट छुटकारा मिलेको किसानहरु बताउँछन् ।  

Skip This
Logo