बढ्यो सुनचाँदीको मूल्य, कति छ आज ?

बढ्यो सुनचाँदीको मूल्य, कति छ आज ?


साताको चौथो दिन बुधबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । सुन बुधबार ५ सयले बढेको हो । 

आइतबार ५ सयले घटेको सुन सोमबार ४ सयले बढेको थियो । यस्तै मंगलबार १७ सयले घटेको सुन बुधबार भने ५ सयले बढेको हो । 

गत हप्ता आइतबार ८९ हजारमा कारोबार भएको सुन सोमबार पनि सोही मूल्यमा कारोबार भएको थियो । मंगलबार ९० हजार १ सयमा कारोबार भएको थियो भने बुधबार ८९ हजार ८ सयमा कारोबार भएको थियो । विहिबार ८९ हजार ३ सयमा कारोबार भएको सुन आज ८८ हजार ८ सयमा कारोबार भएको थियो ।

आज छापावाल सुन ८७ हजार ५ सयमा कारोबार भइरहेको छ भने तेजावी सुन प्रतितोला ८७ हजार ५० मा कारोबार भइरहेको छ ।

चाँदीको मूल्यमा भने आज प्रतितोला ६० रुपैयाँले बढेर १३ सय ५० रुपैंयाँ कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

Logo