बैंक अफ काठमाण्डूको विशेष साधारण सभा सम्पन्न, तीन सञ्चालक नियुक्त

बैंक अफ काठमाण्डूको विशेष साधारण सभा सम्पन्न, तीन सञ्चालक नियुक्त


बैंक अफ काठमाण्डूको विशेष साधारण सभा मंगलबार सम्पन्न भएको छ । उक्त साधारण सभा बैंकको सञ्चालक समितिका अध्यक्ष प्रकाश श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको हो ।

आजको विशेष साधारण सभाले सर्वसाधारण शेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने ३ जना सञ्चालकहरु नियुक्त गरेको छ । 

सञ्चालक पदमा गोबिन्दप्रसाद शर्मा, मदनलाल जोशी र अमृता उप्रेती निर्विरोध निर्वाचित भएका छन् । उनीहरुलाई साधारणसभाले अनुमोदन गरेको छ ।

Logo