कति छ आज सुनचाँदीको मूल्य?

कति छ आज सुनचाँदीको मूल्य?


साताको चौथो दिन आज सुनचाँदीको मूल्य स्थिर छ। 

आज बुद्धजयन्ती भएका कारण सार्वजनिक बिदा भएकाले सुनको मूल्य स्थिर भएको हो। आइतबार ३ सयले बढेको थियो भने सोमबार १ सयले बढेको थियो। मंगलबार २ सयले घटेको थियो ।

गत हप्ता आइतबार ९ सयले बढेको थियो भने सोमबार ३ सयले बढेको थियो। मंगलबार ६ सयले बढेको थियो। यस्तै बुधबार १ सयले घटेको थियो। बिहीबार ४ सयले बढेको थियो भने शुक्रबार ४ सयले घटेको थियो ।

आज छापावाला सुनको प्रतितोला ९३ हजार ५ सय मूल्य निर्धारण भएको छ। यस्तै तेजाबी सुन आजका लागि ९३ हजार  मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। 

आज चाँदी तोलामा एक हजार ३५० मा कारोबार भइरहेको छ।

Skip This
Logo