डिशहोम फाइबरनेट सेवा बनेपामा विस्तार

डिशहोम फाइबरनेट सेवा बनेपामा विस्तार


बनेपामा डिशहोम फाइबरनेट सेवा विस्तार भएको छ ।

यसअघि काठमाडौँ, भक्तपुर, ललितपुर, हेटौडा, ईनरुवा, ईटहरी, बर्दिवास, बुटवल, धरान, ढल्केबर, जनकपुर र बिराटनगरमा डिशहोम फाइबरनेटको सेवा पुगिसकेको छ । 
छिटै पोखरा, नेपालगञ्ज, धनगढी, विर्तामोड, वीरगंज लगायत अन्य स्थानमा पनि कम्पनीले जानकारी दिएको छ । 

डिशहोम फाइबरनेटका साथमा उत्कृष्ट इन्टरनेट कनेक्सनको अनुभव सहित, डिशहोमका ग्राहकहरुका लागी डिशहोम टिभीको निःशुल्क सदस्यता, आकर्षक छुटहरु, निःशुल्क डिशहोम जस्ता विभिन्न सुविधाहरु उपलब्ध छन् ।  

फाइबरनेटका योजनाहरु १० एमबीपीएसदेखि एक सय एमबीपीएससम्म उपलब्ध छन् ।
 

Logo