बैंक अफ काठमान्डूले गर्‍याे १४ प्रतिशत लाभांश दिने घोषणा

बैंक अफ काठमान्डूले गर्‍याे १४ प्रतिशत लाभांश दिने घोषणा


बैंक अफ काठमान्डूले लाभांश वितरण गर्ने घोषणा गरेको छ। बैंकको सोमबार बसेको सञ्चालक समिति बैठकले १० प्रतिशत बोनस सेयर र चार प्रतिशत नगद गरी कुल १४ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो। 

बैंकको प्रस्तावित लाभांश नियामक नेपाल राष्ट्र बैंक र बैंक अफ काठमान्डूको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि वितरण हुनेछ।

Logo