१५ माघ २०७८ शनिबार
1
1
1

सिभिल लघुवित्तको सेयर मूल्य नेप्सेमा समायोजन

1
1
1
1
1
1
1
1
1

नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा सिभिल लघुवित्तको बोनस सेयरमा मूल्य समायोजन भएको छ । नेप्सेले कम्पनीको १९ प्रतिशत बोनस सेयरपछिको मूल्य समायोजन गरेको हो । 

सिभिलको बोनस सेयर समायोजनपछिको भाउ नेप्सेले १२ सय चार रुपैयाँ २९ पैसा निर्धारण गरेको छ । यसले आर्थिक वर्ष ०७७/०७८ को नाफाबाट १९ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित एक प्रतिशत नगद गरी कुल २० प्रतिशत लाभांश वितरण गर्दैछ ।

कम्पनीले २८ कात्तिकमा बिहान ११ बजे बोगनभिल्ला इभेन्ट्स, त्रिपुरेश्वर काठमाडौंमा वार्षिक साधारणसभा बोलाएको छ । लघुवित्तले साधारणसभा तथा लाभांश प्रयोजनार्थ आज आइतबार बुक क्लोज गरेको छ ।

शेयर अर्थ संसार

प्रकाशित: १४ कात्तिक २०७८ १२:०२ आइतबार

1
1
1
1
1
1
1
1
1
केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी