सर्वाधिक कर तिर्ने उद्यमी सौरभ ज्योति काठमाडौं महानगरद्वारा सम्मानित

सर्वाधिक कर तिर्ने उद्यमी सौरभ ज्योति काठमाडौं महानगरद्वारा सम्मानित


काठमाडौं महानगरपालिकाले यस वर्षको कम्पनी तथा व्यक्तिगततर्फ सबैभन्दा धेरै कर तिरेकोमा उद्यमी सौरभ ज्योति  सम्मानित भएका छन् । महानगरले २७ औँ महानगर दिवसको अवसर पारेर ज्योतिलाई सम्मानित गरेको हो ।

राजधानीमा आयोजित एक कार्यक्रमका बीच महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्य र महानगरका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीले उनलाई सम्मान पत्र दिएका थिए ।

Logo