सुनचाँदीको मूल्य बढ्यो, कतिमा काराेबार हुँदै?

सुनचाँदीको मूल्य बढ्यो, कतिमा काराेबार हुँदै?


नेपाली बजारमा मंगलबार सुनको मूल्य ३०० ले बढेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य तोलामा ३०० ले बढेर प्रतितोला ९१ हजार ६०० रुपैयाँ कायम भएको हो।

त्यसैगरी, तेजाबी सुन प्रतितोला ९१ हजार १०० रुपैयाँ कायम भएको छ । 

मंगलबार चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले बढेको छ। चाँदीको मूल्य प्रतितोला १२३० रुपैयाँ कायम भएको हाे।

Logo