१५ माघ २०७८ शनिबार
1
1
1

सांग्रिला डेभलपमेन्ट बैंकद्वारा कर्मचारी माग, माघ १३ गतेसम्म आवेदन दिन सकिने

1
1
1
1
1
1
1
1
1

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले कर्मचारी माग गरेको छ। बैंकले सुपर भाइजर जुनियर अफिसरको पदपूर्ति गर्न कर्मचारी माग गरेको हाे। बैंकले एक सूचना जारी गर्दै कर्मचारी माग गरेको जनाएकाे छ।

केन्द्रीय कार्यालय, बालुवाटार, काठमाडौंको लागि एकजना सुपरभाइरज आवश्यक परेको बैंकले जारी गरेको सूचनामा उल्लेख छ। उक्त पदका लागि न्यूनतम स्नातक तह उत्तीर्ण शैक्षिक योग्यता भएको हुनुपर्ने पनि जारी सूचनामा उल्लेख छ।

योग्यता पुगेका इच्छुक ब्यक्तिले सम्पूर्ण आवश्यक कागजातसहित माघ १३ गतेसम्म कम्पनीमा आवेदन दिन सकिने बताइएकाे छ।

बैंकिंग अर्थ संसार

प्रकाशित: ३० पुष २०७८ १२:५० शुक्रबार

1
1
1
1
1
1
1
1
1
केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी