सुनको मूल्य घट्यो, यस्तो छ बजार भाउ

सुनको मूल्य घट्यो, यस्तो छ बजार भाउ


साताको पहिलाे दिन आइतबार सुनकाे मूल्य प्रतिताेला ३००ले घटेको छ । गत साताको अन्तिम दिन शुक्र बाह्रको तुलनामा चालु साताको पहिलाे दिन आइतबार तोलामा ३००ले घटेर छापावाल सुन प्रतिताेला ९३ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल  सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासङ्घअनुसार  गत साताको अन्तिम दिन शक्रबार  छापावाल सुन तोलाको ९३ हजार ८०० रुपैयाँमा  कारोबार भएको थियो ।

यसै गरी, आइतबार तेजाबी सुनको मूल्य तोलाको ९३ हजार निर्धारण भएको छ ।   चाँदीको भाउ प्रतितोला एक हजार ३१५ रुपैयाँ कायम भएको छ ।

Skip This
Logo