काठमाडौं उपत्यकाका २३ ट्याक्सी ड्राइभर कारबाहीमा

काठमाडौं उपत्यकाका २३ ट्याक्सी ड्राइभर कारबाहीमा


काठमाडौं उपत्यकामा बढी भाडा लिने, मिटरमा जान नमान्नेजस्ता काम कार्य गरेका ३३ जना ट्याक्सी ड्राइभर कारबाही परेका छन् ।

उपत्यका ट्राफिक कार्यालयका अनुसार सोमवार कारबाहीमा पर्ने ट्याक्सी ड्राइभरहरूले यात्रुसँग बढी भाडा लिएको, मिटरमा जान नमानेको, ट्याक्सीको मिटर बिगारेकोसहित  बिग्रेको मिटर समेत समयमा मर्मत नगरेको पाइएकाले कारबाही गरिएको हो ।

फाइल तस्बिर

Skip This
Logo