‘सेलपे’ को नयाँ वर्ष आयो क्यासब्याक पायो अफर

‘सेलपे’ को नयाँ वर्ष आयो क्यासब्याक पायो अफर


नेपाल राष्ट्र बैंकबाट अनुमतिप्राप्त भुक्तानी सेवा प्रदायक सेलकम प्राइभेट कम्पनी सेलपे  (Cellcom Private Limited- CellPay) ले नेपाली नयाँ वर्ष २०७९ को अवसरमा नयाँ वर्ष आयो क्यासब्याक पायो योजना अन्तर्गत सेलपे प्रयोगकर्ताहरूका लागि आकर्षक अफर ल्याएको छ। जस अन्तर्गत सेलपे प्रयोगकर्ताहरूले टपअप, बस टिकट, हवाई टिकट र फोनपे क्यूआर भुक्तानी जस्ता विभिन्न सेवाहरूमा आकर्षक क्यासब्याक प्राप्त गर्नेछन् । यो अफर १५ मार्च २०२२ देखि १५ अप्रिल २०२२ सम्म चल्नेछ । यस अफर अन्तर्गत CellPay  प्रयोगकर्ताहरूले निम्न लाभहरू प्राप्त गर्नेछन्

१. टप–अपमा ६% क्यासब्याक ।
२.Fonepay QR भुक्तानीहरूमा १०५ (रु.१०० को क्यापसहित) छुट ।
३. एयरलाइन्स टिकट खरीदमा रु.१२०० सम्म छुट ।
४. बस टिकट खरीदमा १०% छुट ।

क. टपअपमा क्यासब्याक कसरी प्राप्त गर्ने?
१. प्ले स्टोर/एप स्टोरबाट सेलपे डाउनलोड गर्नुहोस् ।
२. दर्ता गर्नुहोस्, आफ्नो KYC प्रमाणित गर्नुहोस्, आफ्नो बैंक खाता लिङ्क गर्नुहोस् वा वालेट लोड गर्नुहोस् ।
३. तपाईंको लिङ्क गरिएको बैंक खाता वा वालेट मार्फत टप अप गर्नुहोस् ।

ख. एयरलाइन्स टिकट खरीदमा क्यासब्याक कसरी प्राप्त गर्ने ?
१. प्ले स्टोर/एप स्टोरबाट सेलपे डाउनलोड गर्नुहोस् ।
२. दर्ता गर्नुहोस्, आफ्नो KYC प्रमाणित गर्नुहोस्, आफ्नो बैंक खाता लिङ्क गर्नुहोस् वा वालेट लोड गर्नुहोस् ।
३. तपाईंको लिङ्क गरिएको बैंक खाता वा वालेट मार्फत एयरलाइन्स टिकटहरू किन्नुहोस् ।

ग. बस टिकट खरीदमा क्यासब्याक कसरी प्राप्त गर्ने ?
१. प्ले स्टोर/एप स्टोरबाट सेलपे डाउनलोड गर्नुहोस् ।
२. दर्ता गर्नुहोस्, आफ्नो KYC प्रमाणित गर्नुहोस्, आफ्नो बैंक खाता लिङ्क गर्नुहोस् वा वालेट लोड गर्नुहोस् ।
३. तपाईंको लिङ्क गरिएको बैंक खाता वा वालेट मार्फत बस टिकटहरू किन्नुहोस् ।

घ. फोनपे मर्चेण्ट भुक्तानीमा कसरी छुट प्राप्त गर्ने?
१. प्ले स्टोर/एप स्टोरबाट सेलपे डाउनलोड गर्नुहोस् ।
२. दर्ता गर्नुहोस्, आफ्नो KYC प्रमाणित गर्नुहोस्, आफ्नो बैंक खाता लिङ्क गर्नुहोस् वा वालेट लोड गर्नुहोस् ।
३. कुनै पनि Fonepay Merchant QR स्क्यान गरेर भुक्तानी गर्नुहोस् ।

नियम तथा सर्तहरु
-अफरको अवधि १५ मार्चदेखि १५ अप्रिलसम्म हुनेछ ।

-CellPay प्रयोगकर्ताहरूले क्यासब्याक तथा छुट प्राप्त गर्न सक्नेछन् ।

-सेलपे प्रयोगकर्ताहरूले आफ्नै मोबाइल नम्बरमा टपअप गरे बापत मात्र ६% क्यासब्याक पाउनेछन् ।

-सेलपे प्रयोगकर्ताहरूले हवाई टीकट काट्दा रु १२०० र बस टिकट काट्दा १०% सम्म क्यासब्याक पाउनेछन् ।

-सेलपे प्रयोगकर्ताहरूले CellPay बाट Fonepay Merchant QR स्क्यान गरी भुक्तानी गर्नुपर्नेछ र यो योजना अवधिमा सेलपे प्रयोगकर्ताहरूको पहिलो Fonepay Merchant QR भुक्तानी कारोबारमा मात्र छुट प्राप्त हुनेछ ।

-यस योजनाबारे Cellcom Pvt Ltd. द्वारा गरिएको निर्णयहरू अन्तिम हुने छ। यदि प्रयोगकर्ताहरूले कुनै अयोग्य कार्य गर्नु भएको छ भने Cellcom Pvt Ltd. द्वारा प्रयोगकर्ताहरूलाई पुरस्कार प्रदान नगर्ने, प्रयोगकर्ताहरूलाई अयोग्य ठहराउने अधिकार सुरक्षित राख्दछ।

Logo