डिशहोम फाईवरनेटको नयाँ अफर: ६९९ रूपैयाँमा ५० एमबिपिएसको इन्टरनेट प्याकेज

डिशहोम फाईवरनेटको नयाँ अफर: ६९९ रूपैयाँमा ५० एमबिपिएसको इन्टरनेट प्याकेज


डिशहोम फाईवरनेटले आफ्ना ग्राहकहरुका लागि रु ६९९ प्रतिमहिना पर्ने ५० एमबिपिएसको इन्टरनेटसहित डिटीएच कम्बो प्याकेज अफर सार्वजनिक गरेको छ।

मासिक रु ६९९, त्रैमासिक रु २,०९७, अर्ध वार्षिक रु ४,१९४ र वार्षिक रु ८,३८८ आवती चार्ज पर्ने यो गजबको प्याकेज अफरमा फाइफ-जी, डुअल ब्यान्ड राउटर पनि रहेको छ। एक बर्षको जडान गर्ने ग्राहकहरुले भने यो राउटर सित्तैमा पाउनेछन्। 

डिशहोम फाईवरनेट जडान गर्नका लागि सम्पर्क नम्बर ९८०१५४४००० वा नजिकैको डिलरसँग सम्पर्क गर्न सकिनेछ।

Logo