२० असार २०७९ सोमबार
1
1
1
1

होण्डाको आकर्षक योजना, मोटरसाइकल तथा स्कुटर किन्दा उपहारै उपहार

1
1
1
1

नेपालको लहोण्डा टू व्हीलर्स्को आधिकारिक विक्रेता स्याकार ट्रेडिङ कम्पनीले ‘होण्डा छ साथ साथ’ नामक आकर्षक योजना ल्याएको छ । 

नेपालभरका ग्राहकहरूले सहभागिता जनाउन सक्ने यस योजना अन्तर्गत प्रत्येक होण्डा मोटरसाइकल तथा स्कुटरको खरिदमा स्क्रयाचकुपनमार्फत रु. १ लाख सम्मको क्यास ब्याकप्राप्त गर्न सकिने छ । 

साथै योजना अवधिभर होण्डा मोटरसाइकलतथा स्कुटर खरिद गर्ने ग्राहकहरू मध्ये प्रत्येक प्रदेशबाट एक एकजनागरि सातै प्रदेशबाट सात जना ग्राहकहरूले लक्की ड्र मार्फत आकर्षक सामसुङ ए फिफ्टी मोबाइलफोन तथा एएमसीकुपन प्राप्त गर्न सकिने कम्पनिले जनाएको छ । 

बम्पर लक्की ड्र मार्फत एक जनाभाग्यशालीग्राहकले नगद ७ लाख उपहार पाउँने छन् ।  स्याकार ईन्भेष्टमेन्ट मार्फत हुने १% इएमआइ पेमेन्ट स्किम बाहेकको अन्य फाइनान्स खरिद दुबैमा यो योजनालागू हुने कम्पनीले जनाएको छ ।

योजना २०७९ वैशाख २५ गते देखि जेठ १७ गतेसम्म नेपालअधिराज्यभर लागू  हुनेछ । नेपालमा सर्वाधिक रुचाइएको होण्डाको मोटरसाइकलतथा स्कुटरको खरिदमाआउने यस किसिमका आकर्षक उपहार योजनाहरूले ग्राहकहरूलाई थप उत्साहितबनाउने विश्वास कम्पनिले लिएको छ ।

अर्थ संसार

प्रकाशित: २८ बैशाख २०७९ १३:२२ बुधबार

केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी