२ जेठ २०७९ सोमबार
1
1
1
1

मतदानमा सहभागी हुने व्यवस्था मिलाउन उद्योग वाणिज्य महासङ्घको आग्रह

1
1
1
1
1
1

निजी क्षेत्रको छाता सङ्गठन नेपाल उद्योग वाणिज्य महासङ्घले निजी क्षेत्रका उद्योग/प्रतिष्ठानमा काम गर्ने श्रमिक/कर्मचारीलाई मतदानमा सहभागी हुने व्यवस्था मिलाउन आग्रह गरेको छ।
 
महासङ्घले आज एक वक्तव्य जारी गर्दै उक्त आग्रह गरेको हो। शुक्रबार देशभर एकैसाथ स्थानीय तह सदस्य निर्वाचन हुँदैछ। 

निर्वाचनका दिन सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

अर्थ संसार

प्रकाशित: २८ बैशाख २०७९ २१:२६ बुधबार

केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी