नेपालमा कोरोना संक्रमितको संख्या ४७,२३६ पुग्यो, आज ९७९ थपिए

नेपालमा कोरोना संक्रमितको संख्या ४७,२३६ पुग्यो, आज ९७९ थपिए


काठमाडौं ।

नेपालमा कोरोना संक्रमितको संख्या ४७,२३६ पुगेको छ । आज ९७९ जना थपिएका छन् । आइतबार ९८० जना थपिएका थिए । शनिबार १,०४१ जना थपिएका थिए । शुक्रबार १,३५९ जना थपिएका थिए। आजको पिसिआर ९,२१८ रहेको छ ।

यस्तै देशभर निको हुनेको संख्या ३० हजार ६७७ पुगेको छ । आज १,७३६ जना निको भएका छन् । आइतबार १,८१४ जना निको भएका थिए । शनिबार १,५६६ जना निको भएका थिए । शुक्रबार १,३५४ निको भएका थिए ।

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३०० पुगेको छ । आज मात्र ११ जनाको मृत्यु भएको छ । आइतबार ९ जनाको मृत्यु भएको थियो । शुक्रबार १४ जनाको मृत्यु भएको थियो । शनिबार ९ जनाको मृत्यु भएको थियो ।

Logo