२० असार २०७९ सोमबार
1
1
1
1

प्रतितोला ५०० रुपैयाँले बढ्यो सुनको मूल्य

1
1
1
1

नेपाली बजारमा सुनको मूल्य बिहीबार (आज) प्रतितोला ५०० रुपैयाँले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार ९५ हजार ८०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य आज प्रतितोला ५०० रुपैयाँले घटेर ९६ हजार ३०० रुपैयाँ कायम भएको भने तेजावी सुनको मूल्य ९५ हजार ८०० रुपैयाँ कायम भएको छ ।

त्यस्तै, आज चाँदीको मूल्य पनि प्रतितोला ५ रुपैयाँले बढेको छ । बुधबार १ हजार २५० रुपैयाँ कायम भएको चाँदी आज १ हजार २५५ रुपैयाँ कायम भएको छ ।

बजार अर्थ संसार

प्रकाशित: ५ जेठ २०७९ १२:२४ बिहीबार

केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी