प्रि-ओपनिङमा नेप्से झिनो अंकले वृद्धि

प्रि-ओपनिङमा नेप्से झिनो अंकले वृद्धि


नेप्सेमा मंगलबार प्रिओपनिङमा झिनो अंकको वृद्धि देखिएको छ। दुई कम्पनी कारोबारमा आएका छन्। जसमध्ये १ कम्पनीको भाउ बढेको छ भने १ कम्पनीको भाउ घटेको छ।

बलेफी हाइड्रोपावरको सेयरमूल्य बढ्दा तेह्रथुम पावरको सेयरको भाउ घटेको हो।

मंगलबार नेप्से ०.१९ अंकले बढेर नेप्से सूचक २ हजार ३२ दशमलव ५३ बिन्दुमा पुगेको छ। यस अवधिमा २ कम्पनी २८५ कित्ता सेयर एक लाख १४ हजार ९१२ रुपैयाँमा खरिद बिक्री भएका छन्।

Logo