३१ साउन २०७९ मंगलबार
1
1
1
1

यस्तो छ आजको मुद्राको विनिमय दर

1
1
1
1
1

नेपाल राष्ट्र बैंकले आज मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।

आज एक अमेरिकी डलरको खरिददर १२५.०५ पैसा र विक्रीदर १२१५.६५ पैसा छ । पछिल्ला दिनमा नेपाली मुद्राको तुलनामा अमेरिकी डलरको भाउ लगातार बढिरहेको छ । यस्तै, राष्ट्र बैंकले युरो एकको खरिददर १३२.३७ पैसा  र विक्रीदर १३३ रुपैयाँ तोकेको छ ।

अष्ट्रेलियन डलर १ को खरिददर ८६.७३ पैसा तोकेको छ । भने विक्रीदर ८७.१५ पैसा रहेको छ । जापानी येन १० को ९.२५ पैसा रहेको छ । विक्रीदर ९.२९ पैसा रहेको छ । यस्तै, चइनिज युआन १ को १८.६९ पैसा  विक्रीदर १८.७८ पैसा रहेको छ ।

अर्थ संसार

प्रकाशित: १४ असार २०७९ ०८:४१ मंगलबार

केन्द्रबिन्दु अपडेट
1
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी