प्रभावकारी रुपमा बजेट कार्यान्वयन गर्न मन्त्री र सचिवहरुलाई प्रधानमन्त्रीको निर्देशन

प्रभावकारी रुपमा बजेट कार्यान्वयन गर्न मन्त्री र सचिवहरुलाई प्रधानमन्त्रीको निर्देशन


प्रधानमन्त्री शेरबहादुर देउवाले वार्षिक बजेट तथा कार्यक्रमलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न मन्त्री र सचिवहरुलाई निर्देशन दिएका छन् ।

मंगलबार सिंहदरवारमा बसेको बैठकमा प्रधानमन्त्री देउवाले सरकारका मन्त्री तथा सचिवहरुलाई बार्षिक बजेट तथा कार्यक्रम कार्यान्वयन गर्न निर्देशन दिएका हुन् ।

 

Logo