२४ साउन २०७९ मंगलबार
1
1
1
1

प्रभावकारी रुपमा बजेट कार्यान्वयन गर्न मन्त्री र सचिवहरुलाई प्रधानमन्त्रीको निर्देशन

1
1
1
1
1

प्रधानमन्त्री शेरबहादुर देउवाले वार्षिक बजेट तथा कार्यक्रमलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न मन्त्री र सचिवहरुलाई निर्देशन दिएका छन् ।

मंगलबार सिंहदरवारमा बसेको बैठकमा प्रधानमन्त्री देउवाले सरकारका मन्त्री तथा सचिवहरुलाई बार्षिक बजेट तथा कार्यक्रम कार्यान्वयन गर्न निर्देशन दिएका हुन् ।


 

अर्थ संसार

प्रकाशित: १७ साउन २०७९ १६:५५ मंगलबार

केन्द्रबिन्दु अपडेट
1
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी