‘सभापति संस्था होइनन्, कांग्रेस बचाउन पात्र नभइ प्रवृति परिवर्तन आवश्यक’ -अर्जुननरसिंह केसी

‘सभापति संस्था होइनन्, कांग्रेस बचाउन पात्र नभइ प्रवृति परिवर्तन आवश्यक’ -अर्जुननरसिंह केसी


नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले सभापति संस्था नभएको बताएका छन् । 

आईतबार बसेको केन्द्रीय समितकिो बैठकमा आफ्नो धारणा राख्दै केसीले कांग्रेस बचाउन पात्र होइन प्रवृत्ति परिवर्तन गर्न आवश्यक भएको बताएका हुन् ।  उनले भने, ‘अहिलेको आवश्यकता भनेको पात्र होइन, प्रवृत्ति परिवर्तन हुनुपर्छ । सभापति नै संस्था हो भन्ने कुरा म चाँही मान्दिनँ ।’ 

भुटानी शरणार्थी, बालुवाटारलगायत काण्डको छानबिन नभए अर्को चुनावमा जनताकाबीचबाट कांग्रेस अस्वीकृत हुने उनको तर्क छ । 

Logo