अपरिचित विदेशी नम्बरको फोन नउठाउन दुरसञ्चारको आग्रह

अपरिचित विदेशी नम्बरको फोन नउठाउन दुरसञ्चारको आग्रह


काठमाडौं,

नेपाल दुरसञ्चार प्राधिकरणले अपरिचित विदेशी नम्बरहरूबाट आएको नम्बर नउठाउन सर्वसाधारणलाई आग्रह गरेको छ ।

बारम्बार आउने विदेशका अपरिचित नम्बरबाट फोन र मिस्डकलको समस्यालाई मध्यनजर गर्दै प्राधिकरणले बिहीबार सार्वजनिक सूचना जारी गरेको हो ।

त्यस्ता कलहरु नउठाँउन तथा सो नम्बरमा फोन नगर्न र फोन आएमा प्राधिकरणलाई जानकारी दिन प्राधिकरणको जारी सूचनामा उल्लेख गरिएको छ ।

Logo