आईपीओको रिजल्ट हेर्न अब छुट्टै वेभसाइट

आईपीओको रिजल्ट हेर्न अब छुट्टै वेभसाइट


सीडीएस एण्ड क्लियरिङ लिमिटेडले आईपीओ हेर्नका लागि छुट्टै वेबसाइट सार्वजनिक गरेको छ ।

कम्पनीले सार्वजनिक निष्कासन भएका धितोपत्र बाँडफाँट (आईपीओ) को नतिजा हेर्न फरक फरक वेभसाइट चहार्नुपर्ने बाध्यताको अन्त्य भएकाे बताएकाे छ । 

नतिजा यहाँ क्लिक गरेर हेर्न सकिनेछ । 

Logo