माध्यमिक अध्यापन अनुमति पत्र (लाइसेन्स) का लागि आवेदन खुला भएको छ ।
शिक्षक सेवा आयोगले यही वैशाख २९ गतेको निर्णयअनुसार आवेदन खुला गरिएको सूचना प्रकाशित गरेको छ।अनलाइन फाराम https://license.tsc.gov.np मार्फत पेस गर्न सकिनेछ।
अनलाइन दर्खास्तमा व्यक्तिगत विवरण एवं पेस गरेका कागजातहरू राजस्व दस्तुर बुझाइसकेपछि परिमार्जित वा थपघट गर्न नमिल्ने आयोगले जनाएको छ ।
प्रतिक्रिया