काठमाडौंको न्युनतम आज शुन्य दशमलव ६ डिग्री मापन

काठमाडौंको न्युनतम आज शुन्य दशमलव ६ डिग्री मापन


काठमाडौं ।

काठमाडौं उपत्यकाको तापक्रम आज वर्षकै कम मापन भएको छ । विहिबार शुन्य दशमलव ९ डिग्री रहेको न्युनतम तापक्रम शुक्रबार १ दशमलव ५ रहेको भएपनि शनिबार विहानको तापक्रम शुन्य दशमलव ६ डिग्री मापन भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज मापन भएको तामक्रम यो वर्षकै सबैभन्दा कम तापक्रम हो । यतिबेला तराईका जिल्लामा बाक्लो हुस्सु र कुहिरो लागेको पनि मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

Logo