यसरी बन्दैछ, विराटनगरको ‘ड्रिम प्रोजेक्ट’ (भिडियो रिपोर्ट)

यसरी बन्दैछ, विराटनगरको ‘ड्रिम प्रोजेक्ट’ (भिडियो रिपोर्ट)


राजधानी काठमाडौंपछिको ठूलो शहर कुन होला ? यस प्रश्नको लगभग सर्वमान्य जवाफ हो, मोरङ जिल्लाको विराटनगर । राजनीतिक, ब्यापारिक र उद्योगधन्दाको हिसावमा विराटनगर वास्तवमा नै काठमाडौंपछिको शहर हो । पछिल्लो समय बिराटनगर प्रदेश नं. १ को राजधानी र महानगर समेत भएर इतिहासमा नाम लेखाइसकेको छ ।

खासगरी विराटनगरले विकास निर्माणको सवालमा आफूलाई केन्द्रीत गरेको छ । र, महानगरको नेतृत्वमा आएका मेयर भिम पराजुली रातोदिन यसैकार्यमा लागिपरेका छन् । हाम्रो प्रश्न र चासोको विषय हो, विराटनगरको ‘ड्रिम प्रोजेक्ट’ के हो ? समग्रमा अबको ३ बर्षमा कस्तो बन्दैछ विराटनगर ? सपनाको शहर निर्माणमा यसका कमाण्डर भिम पराजुली कसरी लागिपरेका छन् ? थप तलको भिडियो रिपोर्टमाः

https://www.youtube.com/watch?v=ZUT6SLKM6ds

Logo