मोरङ, २१, भदौ
नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं सांसद अमृत अर्यालले पथरीको वडा न १९ का बाढीपीडतका लागि घर बनाइदिने भएका छन् । "/>

सांसद अर्यालले वाढीपीडितका लागि २० घर बनाइदिने

सांसद अर्यालले वाढीपीडितका लागि २० घर बनाइदिने


मोरङ, २१, भदौ
नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं सांसद अमृत अर्यालले पथरीको वडा न १९ का बाढीपीडतका लागि घर बनाइदिने भएका छन् । उनले क्षेत्र नं ६ को वडा नं १९ का विपन्न २० बाढीपीडितको घर बनाइदिने घोषणा गरेका हुन् । काँग्रेस १९ नं वडा समितिले आयोजना गरेको राहत वितण कार्यक्रममा जनता आवास कार्यक्रमका पूर्वअध्यक्ष अर्यालले सो कार्यक्रम अन्तर्गत घर बनाउन सहयोग गर्ने घोषणा गरे। अर्यालकै पहलमा मोरङमा ७५७ घर निर्माण सकिएको छ भने मोरङ क्षेत्र नं ५ को रङ्गेली नगरपालिकामा अवस्थित आँपगाछीको मुसहर बस्तीमा करिब सय घर निर्माण भइरहेका छन् ।
नागरिकबाट

Logo