सडक दुर्घटना बढेपछि ओलीले भने-‘सूक्ष्म अध्ययन जरुरी देखियो’

सडक दुर्घटना बढेपछि ओलीले भने-‘सूक्ष्म अध्ययन जरुरी देखियो’


दैनिक रुपमा भएका सडक दुर्घटना प्रति नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चिन्ता ब्यक्त गरेका छन्।  दैनिक रुपमा औसत ६ जनाले सडक दुर्घटनामा ज्यान गुमाउन थाले पछि एमाले अध्यक्ष ओलीले यसबारेमा अध्ययन अनुसन्धान गर्नुपर्ने पनि जनाएका छन्। 

‘पछिल्लो तीन महीना नेपालमा प्रतिदिन ६ जनाले सवारी दुर्घटनामा ज्यान गुमाउने गरेको रेकर्ड सार्वजनिक भएको छ,दुर्घटनाका कारणहरु हाम्रा सडक पूर्वाधार,सडक अनुशासन, ट्राफिक नियमको पालना र सवारी साधनको स्थिति लगायत अनेकौं हुन सक्छन्,’ओलीले भनेका छन्,‘यस विषयमा सुक्ष्म अध्ययन र अनुसन्धान हुन जरुरी देखियो।’

Logo