३१ साउन २०७९ मंगलबार
1
अर्थ संसार
अर्थ संसार

यामाहा एफजेड-एफआई भी-२ अब १ लाख ३० हजार डाउन पेमेन्टमा लिन सकिने

यामाहा एफजेड-एफआई भी २ अब १ लाख ३० हजार डाउन पेमेन्टमा लिन सकिने भएको छ ।

अर्थ संसार

नेपालले २७ देशमा पठाउँछ कुकुर र बिरालोको खाना

नेपालले एक वर्षमा करिव ३ अर्ब रुपैयाँको कुकुर र बिरालोको खाना विभिन्न देशमा पठाएको छ ।

अर्थ संसार

बैतडीमा पेट्रोलियम पदार्थको अवैध कारोबार

बैतडीमा एक सयभन्दा बढी व्यापारीहरू नियमविपरीत डिजेल र पेट्रोलको व्यापार गर्दै आएका छन् ।

अर्थ संसार

एनएमबि बैंक र आईएफसीबीच सहकार्य

एनएमबि बैंक लिमिटेडले विश्व बैंक समूहको सदस्य आईएफसीबाट तेस्रो आवधिक कर्जा २ करोड ५० लाख अमेरिकी डलरको कर्जा लगानी भित्र्याएको छ ।

अर्थ संसार

चन्द्रागिरि नगरपालिकामा ‘आइएमई पे’ को विद्युतीय कर भुक्तानी सेवा शुरू

काठमाण्डौको चन्द्रागिरि नगरपालिकामा ‘आइएमई पे’ को विद्युतीय कर भुक्तानी सेवा शुरु भएको छ ।

अर्थ संसार

राष्ट्रबैंकको नीतिले १५ प्रतिशतसम्म व्याज बढ्दा ऋणीहरु मर्कामा परे: चेम्बर अफ कमर्स

नेपाल राष्ट्रबैंकको नीतिले मुलुकमा व्यवसायिक वातावरण झन बिग्रन थालेको नेपाल चेम्बर अफ कमर्सले जनाएको छ । बैंक, बित्तिय संस्थाबाट ऋण लिएर उद्यम गर्न चाहने र साना साना ऋणीहरु सबै भन्दा बढी मर्कामा परेको चेम्बरको ठहर छ ।

अर्थ संसार

एनएमबीले भित्र्यायो २ करोड ५० लाख अमेरिकी डलर लगानी

एनएमबी बैंक लिमिटेडले विश्व बैंक समूहको सदस्य आईएफसीबाट तेश्रो आवधिक कर्जा वापतको २ करोड ५० लाख अमेरिकी डलर लगानी भित्र्याएको छ ।

अर्थ संसार

अझै पेश गरेनन् ६३ स्थानीय तहले वार्षिक बजेट

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अझै ६३ वटा स्थानीय तहले चालु आर्थिक वर्ष २०७९-८० को बजेट पेश नगरेको बताएको छ ।

अर्थ संसार

नाडा इभि एक्सपो २०२२ असोज ६ बाट

बिहीबार बसेको नाडाको केन्द्रीय कार्य समितिको बैठकले इभि एक्सपो आगामी असोज ६ देखि ९ गतेसम्म गर्ने निर्णय गरेको हो ।

अर्थ संसार

१९औं डाबर वाटिका तीज फेस्टिवल-श्रृजनशील उद्यमी मेलाको तयारी पूरा

नेपाली महिलाहरुको महान पर्व हरितालिका तीजको अवसरमा १९औं डाबर वाटिका तीज फेस्टिवल-श्रृजनशील उद्यमी मेला-२०७९ को तयारी पूरा भएको छ ।

रंगिन संसार

तत्काल माग सम्बोधन नभए भदौ २ देखि पेट्रोलियम पदार्थको ढुवानी बन्द गर्ने चेतावनी

पेट्रोलियम ढुवानी व्यवसायीहरुले आफ्ना मागहरु तत्काल सम्बोधन गर्न ध्यानाकर्षण गराएका छन् ।

अर्थ संसार

सेयर बजारको ओरालो यात्रा कायमै, कारोबार रकम पनि घट्यो

कारोबार हुने साताको पाँचौ दिन बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अंकले घटेको छ ।

अर्थ संसार

प्रतितोला पाँच सयले घट्यो सुनको मूल्य

सुन चाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ५ सयले घटेर रु ९६ हजार ६ सय तोकिएको छ।

अर्थ संसार

बिन्दु हार्डवेयर एण्ड सेनेटरीले मनायो ३०औं वार्षिकोत्सव

नेपालको सबैभन्दा ठूलो टाइल्स र सेनेटरी शोरुम ’बिन्दु हार्डवेयर एण्ड सेनेटरी’ ले ३० औं वर्षको वार्षिकोत्सव मनाएको छ ।

अर्थ संसार

तीन महिनामा १८७ देशबाट एक लाख ६० हजारभन्दा बढी पर्यटक नेपाल घुम्न आए

बितेको तीन महिनामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नेपालमा १ लाख ६० हजारभन्दा बढी पर्यटक भित्रिएका छन् ।

अर्थ संसार

सुरक्षा लुब्रिकेन्टको डिलर मिट विराटनगरमा सम्पन्न, उत्कृष्ट डिलर पुरस्कृत

नेपालमै उत्पादित लुब्र्रिकेन्ट ‘सुरक्षा लुब्रिकेन्ट’ को डिलर मिट विराटनगरमा सम्पन्न भएको छ ।

अर्थ संसारबाट अरु समाचारहरु
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी