शेर्पा ब्रान्डको एग्रिकल्चर टायर नेपालमै उत्पादन हुने
एग्रीकल्चर टायर नेपालमै उत्पादन हुने भएको छ ।
एग्रीकल्चर टायर नेपालमै उत्पादन हुने भएको छ ।
कोमाकीको नयाँ स्कुटर डिटी ३००० नेपालमा भित्राइएको छ ।
यामाहा एफजेड-एफआई भी २ अब १ लाख ३० हजार डाउन पेमेन्टमा लिन सकिने भएको छ ।
नेपालले एक वर्षमा करिव ३ अर्ब रुपैयाँको कुकुर र बिरालोको खाना विभिन्न देशमा पठाएको छ ।
लमजुङमा दुई मेगावाटको सौर्य ऊर्जा उत्पादन हुने भएको छ ।
बैतडीमा एक सयभन्दा बढी व्यापारीहरू नियमविपरीत डिजेल र पेट्रोलको व्यापार गर्दै आएका छन् ।
पहिलो पटक नाडा इभि एक्सपो २०२२ असोज ६ देखि ९ सम्म हुने भएको छ ।
एनएमबि बैंक लिमिटेडले विश्व बैंक समूहको सदस्य आईएफसीबाट तेस्रो आवधिक कर्जा २ करोड ५० लाख अमेरिकी डलरको कर्जा लगानी भित्र्याएको छ ।
नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।
काठमाण्डौको चन्द्रागिरि नगरपालिकामा ‘आइएमई पे’ को विद्युतीय कर भुक्तानी सेवा शुरु भएको छ ।
नेपाल राष्ट्रबैंकको नीतिले मुलुकमा व्यवसायिक वातावरण झन बिग्रन थालेको नेपाल चेम्बर अफ कमर्सले जनाएको छ । बैंक, बित्तिय संस्थाबाट ऋण लिएर उद्यम गर्न चाहने र साना साना ऋणीहरु सबै भन्दा बढी मर्कामा परेको चेम्बरको ठहर छ ।
एनएमबी बैंक लिमिटेडले विश्व बैंक समूहको सदस्य आईएफसीबाट तेश्रो आवधिक कर्जा वापतको २ करोड ५० लाख अमेरिकी डलर लगानी भित्र्याएको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अझै ६३ वटा स्थानीय तहले चालु आर्थिक वर्ष २०७९-८० को बजेट पेश नगरेको बताएको छ ।
बिहीबार बसेको नाडाको केन्द्रीय कार्य समितिको बैठकले इभि एक्सपो आगामी असोज ६ देखि ९ गतेसम्म गर्ने निर्णय गरेको हो ।
नेपाली महिलाहरुको महान पर्व हरितालिका तीजको अवसरमा १९औं डाबर वाटिका तीज फेस्टिवल-श्रृजनशील उद्यमी मेला-२०७९ को तयारी पूरा भएको छ ।
पेट्रोलियम ढुवानी व्यवसायीहरुले आफ्ना मागहरु तत्काल सम्बोधन गर्न ध्यानाकर्षण गराएका छन् ।
कारोबार हुने साताको पाँचौ दिन बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अंकले घटेको छ ।
बैंकिङ कसूर मुद्दाका एक जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।
सुन चाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ५ सयले घटेर रु ९६ हजार ६ सय तोकिएको छ।
नेपालको सबैभन्दा ठूलो टाइल्स र सेनेटरी शोरुम ’बिन्दु हार्डवेयर एण्ड सेनेटरी’ ले ३० औं वर्षको वार्षिकोत्सव मनाएको छ ।
बितेको तीन महिनामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नेपालमा १ लाख ६० हजारभन्दा बढी पर्यटक भित्रिएका छन् ।
नेपालमै उत्पादित लुब्र्रिकेन्ट ‘सुरक्षा लुब्रिकेन्ट’ को डिलर मिट विराटनगरमा सम्पन्न भएको छ ।