1
1
1
1
1
39
Shares

शिक्षकहरूसँगको वार्ता अघि सरकार पक्षले गर्‍यो केही समय माग

1
1
1
1
1
1
1
1

आन्तरिक छलफलपछि सरकार पक्षले आन्दोलनरत शिक्षकहरूसँग केही समयको माग गरेको छ। शुक्रबार आन्तरिक छलफलपछि गृह मन्त्रालयमा शिक्षक प्रतिनिधिहरूसँग वार्ता अघि सरकार पक्षले शिक्षकहरूसँग समय माग गरेको हो। 

मन्त्रीहरूको आन्तरिक छलफलमा कार्यवाहक प्रधानमन्त्री खड्कासँगै रक्षा मन्त्रालयमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, कानूनमन्त्री धनराज गुरुङ, शिक्षामन्त्री अशोक राई, सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मा रहेका थिए। आफ्नो माग पुरा नभएसम्म आन्दोलन जारी रहने उनीहरूको भनाई छ। 

प्रकाशित: ५ असोज २०८० १०:२५ शुक्रबार

1
1
केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी