मेरो सास बजारमा (भिडियो सहित)

मेरो सास बजारमा (भिडियो सहित)


काठमाडौं,
निर्देशक आदित्य बुढाथोकीको निर्देशनमा रहेको ‘मेरो सास’ म्युजिक भिडियो बजारमा आएको छ ।

पारिवारिक प्रेम कथामा आधारित रहेको लक्ष्मी तुलाधरको ‘मेरो सास’ नामको म्युजिक भिडियो बजारमा आएको हो । गीतमा शब्द स्वर लक्ष्मी तुलाधरको र संगीत नरेन्द्र प्यासीको रहेको छ भने मुकेश हुमागाईको छायाँकन र प्रकाश एसकेको सम्पादन रहेको छ ।

भिडियोमा गायीका स्वयं, शेरबहादुर मर्हजन र बाल कलाकार एशिया खड्काले अभिनय गरेका छन् । हेरौं गितको म्युजिक भिडियो :

Logo