१२ असोज २०७९ बुधबार
1
1
1
1

आज र भोलि राजधानीका शैक्षिक संस्था बन्द

1
1
1
1

काठमाडौँ

आज र भोली उपत्यकाका शैक्षिक संस्था बन्द हुने भएका छन् । बिमस्टेकको चौथो शिखर सम्मेलनलाई लिएर भद्रौ १२ गते गृहमन्त्रालयको सुरक्षा महाशाखामा बसेको सम्बन्धित निकायको बैठकले दुई दिन काठमाडौं उपत्यकाको शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको थियो । सोही निर्णय अनुरुप शैक्षिक संस्था बन्द हुने भएका हुन् ।

सरकारले बिमस्टेकको चौथो शिखर सम्मेलनमा सहभागी हुन आउने विदेशी अतिथि तथा प्रतिनिधिको आवागमनलाई सुरक्षित, व्यवस्थित र सहज बनाउने उद्देश्यले उपत्यकाका सम्पूर्ण शिक्षण संस्थालामा दुई दिन बिदा दिने निर्णय गरेको थियो । तर सार्वजनिक विदा भने दिइएको छैन ।

प्रकाशित: १४ भदौ २०७५ ०८:१० बिहीबार

1
1
1
केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी