दाङ, २३ भदौ
जिल्लाको दंगीशरण २, फुर्के सल्लीकी विनीता पुन विद्यालय जान आउन ६ घन्टा लाग्छ । घरनजिक विद्यालय नहुँदा उनी छिमेकी गाउँपालिका बबई ७, स्थित मलै जलजलाको विद्यालयमा पढ्न जाने गरेकी छन् । "/>

विद्यालय जान आउन दैनिक ६ घण्टा हिंडाइ

विद्यालय जान आउन दैनिक ६ घण्टा हिंडाइ


दाङ, २३ भदौ
जिल्लाको दंगीशरण २, फुर्के सल्लीकी विनीता पुन विद्यालय जान आउन ६ घन्टा लाग्छ । घरनजिक विद्यालय नहुँदा उनी छिमेकी गाउँपालिका बबई ७, स्थित मलै जलजलाको विद्यालयमा पढ्न जाने गरेकी छन् । देउती मावि कक्षा ९ मा अध्ययनरत उनले कक्षा ६ देखि उक्त विद्यालय धाउने गरेकी हुन् । बाँके राष्ट्रिय निकुञ्जको जंगलको बाटो हिँड्दा डर लाग्ने गरेको उनी बताउँछिन् । ‘विद्यालय जानै पर्‍यो, घर नजिक विद्यालय छैन, उनी भन्छिन्, ‘पढ्नलाई कि गोल्टाकुरी कि त मलै नै जानुपर्छ । उनी जस्ता धेरै विद्यार्थी यो समस्याबाट पीडित छन् ।

अन्नपूर्णपोष्टबाट

Skip This
Logo