काठमाडौं । के तपाई एमबिएस, बिबिएस, बिबिएम र बिबिए पढ्ने सोचमा हुनुहुन्छ ? या त यी सबै सबै विषय एउटै ठाउँमा पढ्ने कलेजको खोजीमा हुनुहुन्छ ? यदि तपाईको त्यसको खोजीमा हुनुहुन्छ भने तपाईको उत्कृष्ठ कलेज हो एभरेष्ट कलेज ।
त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त एभरेष्ट कलेजमा विभिन्न विषयमा पढाई भईरहेको छ । ३५ जनाको लागि एमबिएस प्रोग्राम सञ्चालन भईरहेको छ । बिबिएस चार वर्षे कार्यक्रममा ८० सिट राखिएको छ । बिबिएमको लागि ८८ जनाको कोटा रहेको छ । त्यस्तै बिबिएमा ६४ सिट रहेको छ ।
यस्तो छ, एभरेष्टको BBA:
एभरेष्टमा BBM पढ्ने हो ?
यसरी पढाईन्छ, एभरेष्टमा BBS:
यस्तो हुन्छ, एमवीएसमा एभरेष्टको अध्ययन अध्यापन:
प्रकाशित: १० असोज २०७५ १९:१८ बुधबार