1
1
Kendrabindu - News & Articles from Nepal

एभरेष्ट कलेज तपाईको उत्कृष्ठ गन्तव्य यात्रा (भिडियोमा)

1
1
1
1
1
1
1

काठमाडौं । के तपाई एमबिएस, बिबिएस, बिबिएम र बिबिए पढ्ने सोचमा हुनुहुन्छ ? या त यी सबै सबै विषय एउटै ठाउँमा पढ्ने कलेजको खोजीमा हुनुहुन्छ ? यदि तपाईको त्यसको खोजीमा हुनुहुन्छ भने तपाईको उत्कृष्ठ कलेज हो एभरेष्ट कलेज ।

त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त एभरेष्ट कलेजमा विभिन्न विषयमा पढाई भईरहेको छ । ३५ जनाको लागि एमबिएस प्रोग्राम सञ्चालन भईरहेको छ । बिबिएस चार वर्षे कार्यक्रममा ८० सिट राखिएको छ । बिबिएमको लागि ८८ जनाको कोटा रहेको छ । त्यस्तै बिबिएमा ६४ सिट रहेको छ ।

यस्तो छ, एभरेष्टको BBA:

एभरेष्टमा BBM पढ्ने हो ?

यसरी पढाईन्छ, एभरेष्टमा BBS:

यस्तो हुन्छ, एमवीएसमा एभरेष्टको अध्ययन अध्यापन:

 

प्रकाशित: १० असोज २०७५ १९:१८ बुधबार

1
1
केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी