साउथन वेष्टर्न कलेज र भिक्टोरियन इन्टिच्युट अफ एजुकेशनद्वारा शुभकामना आदान प्रदान

साउथन वेष्टर्न कलेज र भिक्टोरियन इन्टिच्युट अफ एजुकेशनद्वारा शुभकामना आदान प्रदान


साउथन वेष्टर्न इङ्गलिस कलेज र भिक्टोरियन इन्टिच्युट अफ एजुकेशनद्वारा अंग्रेजी नयाँ वर्ष २०२२ को अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ। 

कार्यक्रम होटल यल्लो पेगोडामा सम्पन्न भएको थियो । कार्यक्रममा नायिका वर्षा सिवाकोटीलाई ब्रान्ड एम्वासडरको रुपमा नियुक्त गरियो । २०० जना व्यक्तिहरुको सहभागितामा सम्पन्न कार्यक्रममा स्वदेशी एवं विदेशी कन्सल्टेन्सी एजेन्सीका प्रतिनिधिहरुको उपस्थित रहेको थियो । 

कार्यक्रममा बोल्दै नायिका सिवाकोटीले ब्रान्ड एम्बासडर घोषित हुँदा आफू खुसी भएको र जिम्मेवारी थपिएको बताइन्। 

Logo