शिक्षा

के के हुँदैछ इ प्लानेट अष्ट्रेलियन युनिभर्सिटीज फेयरमा ? (भिडियोसहित)

15 Shares

शैक्षिक परामर्श क्षेत्रमा ख्यातीप्राप्त इ प्लानेटले ‘अष्ट्रेलियन युनिभर्सिटीज फेयर २०१९’ आयोजना गर्ने भएको छ ।

एजुकेशन प्लानेटको रुपमा परिचित इप्लानेटले आगामी साउन ४ गते (२० जुलाई २०१९) शनिबारका दिन अष्ट्रेलियन युनिभर्सिटीज फेयर आयोजना गर्न लागेको हो । मेला इप्लानेटको कार्यालय बागबजारमा बिहान १० बजेदेखि साँझ ५ बजेसम्म संचालन हुनेछ ।

मेलामा अष्ट्रेलियाका २० भन्दा बढी युनिभर्सिटी तथा कलेजहरुको सहभागिता रहने छन् ।

प्रस्तुत छ, यसै बिषयमा तयार पारिएको भिडियो सामाग्री 

 

प्रकाशित: २ श्रावण २०७६ १८:१० बिहीबार

ताजा समाचार
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी