1

निर्वाचनका चर्चित उम्मेदवार

उपेन्द्र यादव

जनता समाजवादी पार्टी, नेपाल, सप्तरी - २

प्रतिस्पर्धी उम्मेदवार

झापा - ५

प्रदेश १

निर्वाचन समाचार

स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका लागि आज मतदाता नामावली प्रकाशन गरिँदैछ।

यस निर्वाचनमा प्रतिनिधिसभाका लागि २५ वर्षदेखि ९९ वर्षसम्मका उम्मेद्वार थिए । तीमध्येबाट २७ वर्षदेखि ८५ वर्षसम्मका उम्मेद्वार प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।

सुश्मिता वानिया

यही मङ्सिर ४ मा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनकोे समानुपातिकतर्फको मत गणना जारी छ ।

मंसिर ४ मा सम्पन्न प्रदेश सभा र प्रनिनिधिसभा निर्वाचनको मतगणना अन्तिम चरणमा छ ।

सुश्मिता वानिया

एक करोड नौ लाख ७३ हजार २७ मत खसेकोमा अब करिब ८ लाख मतगणना बाँकी रहेको देखिएको छ ।

मंसिर ४ गते सम्पन्न निर्वाचनमा प्रतिनिधिसभातर्फ देशभर ८ सय ६७ जनाले स्वतन्त्र उम्मेदवारी दिएका थिए । जसमध्ये पाँच जना स्वतन्त्र उम्मेदवार विजयी भएका छन् ।

गाेमा सुनार

मुलुकका प्रमुख राजनीतिक शक्ति निर्वाचनको परिणाम आफ्नो पक्षमा ल्याउन गठबन्धन गरे तापनि केही निर्वाचन क्षेत्रमा गठबन्धनलाई पछि पार्दै स्वतन्त्र उम्मेदवार विजयी हुन सफल भएका छन् ।

आम निर्वाचन २०७९ को मतगणना जारी रहँदा अधिकांश क्षेत्रको मतगणना सार्वजनिक भइसकेको छ ।

मतपेटिकामा बढी मत भेटिएपछि स्थगित भएको मतगणना मतपेटिकामा भएका मतपत्र संख्यालाई नै वास्तविक मानेर गणना सुरु गर्न आयोगले निर्देशन दिएको हो

हालसम्मको मत परिणामअनुसार कुनै पनि दल बहुमत प्राप्त गर्नबाट वञ्चित भएका छन् । सत्ता र विपक्षी दुवै गठबन्धनले उस्तै उस्तै संख्यामा जित हासिल गरेका छन् । त्यसैले अब त्रिशंकु संसद् बन्ने निश्चित छ ।

प्रतिनिधि सभाको मतगणना जारी रहँदा प्रत्यक्षतर्फको १६५ सिटमध्येबाट विभिन्न दलबाट ७ जनामात्र महिलाले चुनाव जित्न सफल भएका छन् ।

सुश्मिता वानिया

आज सम्पन्न मतगणनामा गुरुङले १४ हजार चार सय ७३ मत ल्याएर गण्डकी प्रदेशसभामा विजयी भएका हुन् ।

प्रतिनिधिसभा अन्तर्गत प्रत्यक्ष र समानुपातिकतर्फको मतगणना जारी छ ।

सुश्मिता वानिया

हालसम्मको नतिजा हेर्दा रवि लामिछाने नेतृत्वको नयाँ दल राष्ट्रिय स्वतन्त्र पाटीले आफ्नो उपस्थिति बलियो बनाउने प्रष्ट देखिएको छ ।

सुश्मिता वानिया

मतगणना बेलबारीस्थित भगवती माविमा हुनेछ ।

जिल्लाका दुई सय २२ मतदानस्थल र तीन सय १७ वटै मतदान केन्द्रमा मतदान अधिकृतसहितका कर्मचारी पुगेर निर्वाचनको तयारी पूरा गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

सरकारले आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरेर तीन दिन सार्वजनिक बिदा दिएको छ ।

केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी