अभिनेत्री प्रियंकाको झनै बोल्ड र हट फोटोसुट

अभिनेत्री प्रियंकाको झनै बोल्ड र हट फोटोसुट


हट र बोल्ड नायिकाको रुपमा परिचय बनाएकी प्रियंका हाल छोरी हुर्काइरहेकी छन् । 

आमा बनेपछि फेरी उनि आफ्नो पहिलेकै सेपमा फर्केको उनको पछिल्लो फोटोसुटले देखाएको छ । आइतबार बेलुका अभिनेत्री कार्कीले आकर्षक तस्वीर सामाजिक सञ्जालमा सेयर गरेकी छन् । यी तस्वीरमार्फत उनी आफू आमा बन्नुअघिकै फिगरको स्वरुपमा फर्किएको सन्देश दिएकी छन् । 

मनीष राईले डिजाइन गरेको कालो गाउनमा प्रियंका निकै हट लुक्समा देखिएकी छन् । लेमीको मेकअप आर्टले उनलाई थप स्मोकी तुल्याएको छ । प्रियंका पछिल्लो समय रामबाबु गुरुङको नयाँ फिल्म ‘फूलबारी’मा ब्यस्त छिन् ।

Skip This
Logo