पान मसलाले दिएको ९ करोड विज्ञापनको अफर कार्तिक आर्यनले नकारे

पान मसलाले दिएको ९ करोड विज्ञापनको अफर कार्तिक आर्यनले नकारे


रिपोर्टका अनुसार कार्तिक आर्यनले पान मसलाले आफ्नो ब्रान्डको बिज्ञापनका लागि ९ करोड भारु दिदा पनि विज्ञापन गर्न अस्वीकार गरेका छन् । 

सो कदम पछि मानिसहरुले अभिनेता कार्तिक आर्यनलाई उदाहरण ब्यक्तिका रुपमा हेरिरहेका छन् । जहाँ शाहरुख खान, अक्षय कुमार र अजय देवगन जस्ता स्टारहरूले पान–मसालाको विज्ञापन गरेर आफ्नो गोजिमोटो बनारहेका बेला कार्तिकले भने हालै पान–मसालाको विज्ञापन अस्वीकार गरेर सबैलाई चकित बनाएका छन् । 

Skip This
Logo