जि–बब माथि ढुङ्गा प्रहार : जवाफ स्वरुप जि–बबले कपडा खोले

जि–बब माथि ढुङ्गा प्रहार : जवाफ स्वरुप जि–बबले कपडा खोले


शनिबार धरानमा भइरहेको कन्सर्टका क्रममा सुदीप भण्डारी (जि – बब) माथी ढुङ्गा प्रहार भएको छ । 

उनी माथि ढुङ्गा प्रहार गर्ने ब्यक्तिलाई माया गर्ने हो भन्दै जि–बबले आफ्नो कपडा फुकालेर भिडमा फ्याकेका थिए । जि – बब नेपालका चर्चित र्‍यापर हुन ।  

Logo