उर्वशी रौतेलाले लगाएको ‘६० लाख पर्ने गुलाबी रंगको पोशाक’ इन्स्टाग्राममा भाइरल

उर्वशी रौतेलाले लगाएको ‘६० लाख पर्ने गुलाबी रंगको पोशाक’ इन्स्टाग्राममा भाइरल


उर्वशी रौतेलाले इन्स्टाग्राममा ६० लाख पर्ने गुलाबी रातो रंगको पोशाक लगाई पोष्ट शेयर गरेकी छिन् । 

रिपोर्टका अनुसार उनको यो ड्रेस एटेलियर जोहराले बनाएका हुन । उर्वशी रौतेलाले गुलाबी रातो रंगको पोशाकसँगै झुम्का र हिराको ब्रेसलेट पनि लगाएकी छिन् । तस्विरमा उर्वशी रौतेलाले लेखेकी छिन् ‘जब म माया महसुस गर्छु तब मलाई पीडा हुन्छ ।’

उर्वशी रौतेलाले सञ्जालमा ५ तस्विर सेयर गरेकी छिन् । उनको यो तस्विरमा तीन लाखभन्दा बढीले लाइक गरेका छन् ।
 

Logo