दीपक बोहरालाई नायक प्रदीप खड्काको समर्थन

दीपक बोहरालाई नायक प्रदीप खड्काको समर्थन


अभिनेता प्रदीप खड्काले रुपन्देही क्षेत्र नम्बर ‘३’ का उम्मेदवार दीपक बोहोरालाई मतदान गर्न आग्रह गरेका छन् ।

दीपक बोहराजस्तो विकास प्रेमी नेतालाई मत दिनु सबैको हितमा हुने छ । भैरहवामा आइपुगेका उनले भनेका छन्, ‘बोहराजीको बारेमा धेरै राम्रा कुरा सुनेको छु । लुम्बिनी क्षेत्रमा उहाँले नजिते धेरै नोक्सान हुन सक्छ, त्यसैले सबैले उहाँलाई मत दिनहोस् ।

खड्का र गोमा ज्ञवालीसहित टिकटक स्टारहरूले पनि रुपन्देहीको विकासको लागि दिपक बोहराको जित आवश्यक रहेको र मतदान गर्न अपिल गरेको  करभिका थापाले बताइन् । 

 

Skip This
Logo