मोडल अनिता गिरीको नयाँ गीत ‘साली भेना’ सार्वजनिक [भिडियाेसहित]

मोडल अनिता गिरीको नयाँ गीत ‘साली भेना’ सार्वजनिक [भिडियाेसहित]


गायिका एन्जिला रेग्मी र गायक प्रकाश ढुंगानाको स्वरमा ‘साली भेना’ बोलको नयाँ गीत बजारमा आएको छ । 

आइतबार सार्वजनिक भएकाे उक्त गीतमा संगीतकार भीम बिसीले संगीत भरेका छन् । रमन निरौलाको शव्दमा तयार भएको उक्त गीतलाई रिकेश गुरुङले एरेञ्ज गरेका हुन् । 

देव दोर्जे लामाको निर्देशनमा तयार उक्त गीतको म्युजिक भिडियोमा मोडल अनिता गिरी, कमल सिंह, रितु लामा, रन्जित पौडेल फिचर्ड छन् । जीडी क्रिएसन युट्युव च्यानलबाट साभार गरिएकाे उक्त म्युजिक भिडियोमा निर्देशक लामाकै कोरियोग्राफी रहेको छ । दिपेन बस्न्यातले खिचेकाे उक्त म्युजिक भिडियोमा सुरज लामाको सम्पादन रहेको छ ।  

भिडियाे-

 

Logo