अभिनेत्री दीपिका प्रसाईं यतिबेला निर्देशक पति दिवाकर भट्टराईसँग अष्ट्रेलियामा रमाइरहेकी छन् । सिड्नी र त्यहाँको हायम्स समुन्द्र तटमा रमाइरहेको देखिने तस्वीरमा दीपिका हट एण्ड स्मोकी देखिएकी छन् । दीपिका र दिवाकरका यी तस्वीरलाई सामाजिक सञ्जालमा फ्यानहरूले प्रतिक्रिया दिइरहेका छन् ।
चलचित्र ‘ऐश्वर्या’ डेब्यु गर्ल दीपिकाले सर्वाधिक सफल सिनेमा मानिएको ‘छक्कापञ्जा ३’ र ‘हेल्लो जिन्दगी’मा काम गरिसकेकी छन् । साथै अब्बल लभस्टोरी सिनेमा निर्माण गर्नमा माहिर मानिने निर्देशक भट्टराई पनि नयाँ सिनेमा निर्माणको तयारी गर्दैछन् ।
तस्विरहरू-
प्रतिक्रिया