1
0
Shares

तीजमा रातो सारीमा सजिए नायिकाहरु [तस्विरमा]

1
1
1

हिन्दु नारीहरुको महान् चाड हरितालिका तीजले गाउँघर शहर बजार चारैतिर रौनक छाएको छ । नेपाली चलचित्र क्षेत्रका नारीहरु पनि रातो सारीमा सजिएर तीज मनाएका छन् । रातो सारीमा नायिकाहरु करिष्मा मानन्धर, रेखा थापा, केकी अधिकारी, निता ढुङ्गाना, नम्रता सापकाेटा, दीपिका प्रसाईंलगायत सजिएका छन् । आफूले तीज मनाएको कुरा तस्वीरसहित उनीहरुले फेसबुक, इन्स्टाग्राम अनि टिकटकमा सार्वजनिक समेत गरेका छन् । 

 

प्रकाशित: १ असोज २०८० ११:०० सोमबार

1
1
1
केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी