हिन्दु नारीहरुको महान् चाड हरितालिका तीजमा आम महिलालाई जस्तै कलाकारलाई पनि उत्तिकै लागेको छ । चलचित्र क्षेत्रका नारीहरु पनि रातो सारीमा सजिएर तीज मनाएका छन् । यसैबीच नायिका वर्षा शिवाकोटी पनि रातो सारीमा सजिएकी छन् । उनी तीजलाई खासै महत्त्वका साथ हेर्ने त गर्दिनन् । तर यसपटक भने रातो सारीमा देखिएकी छिन् । उनलाई रातो सारी निकै सुहाएको देखिन्छ ।
प्रकाशित: १ असोज २०८० ११:४८ सोमबार