लिजा लामाको ‘के भनी बोलाउ’ बोलको गीत सार्वजनिक

लिजा लामाको ‘के भनी बोलाउ’ बोलको गीत सार्वजनिक

केन्द्रबिन्दु
168
Shares

लिजा लामाको स्वरमा‘के भनी बोलाउ’ बोलको गीत सार्वजनिक भएको छ ।

निर्मल बरालको शब्द/संगीत रहेको गीतलाई मनोज चौलागाईंले संगीत संयोजन गरेका छन् । इलामको रमणीय ठाउँमा छायांकन गरिएको गीतमा राजु लामा र रोजिना धिमालको अभिनय देख्न सकिन्छ ।

उक्त गीतमा बिक्रम धिमालको छायांकन टेकेन्द्र शाहको सम्पादन रहेको छ भने सानू उपाध्यायको कन्सेप्ट रहेको छ । लाइम लाइट नेपालको पोस्ट प्रोडक्सन रहेको गीतमा मोडल लामाकै निर्देशन रहेको छ । गीतकाे भिडियाे साइराम पिक्चर्स युट्युब च्यानलबाट सार्वजनिक गरिएकाे छ ।

Logo