टेकेन्द्र शाहको निर्देशन रहेको ‘यो माया हो’ मा पल, प्रिज्मा र प्रिन्सीको दमदार अभिनय (भिडियाे)

टेकेन्द्र शाहको निर्देशन रहेको ‘यो माया हो’ मा पल, प्रिज्मा र प्रिन्सीको दमदार अभिनय (भिडियाे)


नायक पल शाह तथा पछिल्लाे पुस्ताका चर्चित कलाकार प्रिज्मा र प्रिन्सी खतिवडाको अभिनय रहेको गीत सार्वजनिक गरिएको छ। ‘यो माया हो’ बाेलकाे गीतमा डिबी लामाको शब्द र संगित रहेको छ।

गीतमा निर्मल लामा र मेलिना राईको स्वर रहेको छ। 

गीतको भिडियो राम केसीले खिचेका छन्। गीतको सम्पादक तथा निर्देशन भने टेकेन्द्र शाहले गरेका छन्।

कोरियोग्राफी दिपक एम सिंहले गरेका हुन्। भिडियो  हेर्नुहोस्

 

Logo