दसैँमा घर र माइती दुवैतिर पुगिन्छ: टीका प्रसाईं (गायिका)

दसैँमा घर र माइती दुवैतिर पुगिन्छ: टीका प्रसाईं (गायिका)


गत बर्ष कोरोनाको प्रकोपले गर्दा चाडपर्वमा समेत हिड्डुल गर्न सकस भयो। यसपालि भने स्थिति सामान्य बन्दै गइरहेको छ। त्यसैले म यो दसैँ सिन्धुली र झापा पुगेर मनाउने योजनामा छु। घर र माइती, दुवैतिर पुगिन्छ। 

अब माहौल समान्य बन्दै गइरहेको छ तर पनि भीडभाडदेखि बँचेर दसैं मनाउनु हुन म सबै जनामा आग्रह गर्दछु। मेरो सम्पूर्ण शुभचिन्तकलाई बडा दसैँको हार्दिक शुभकामना ब्यक्त गर्न चाहन्छु। 

Logo